कति छ विदेशी मुद्राको विनिमय दर ?
अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ८२ र बिक्रीदर एक सय ७२ रुपैयाँ ५८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
महिला क्रिकेट टोलीका खेलाडीलाई जनही दुई लाख ५० हजार नगद पुरस्कार
नेपालले अर्को वर्ष मलेसियामा हुने विश्वकप खेल्नेछ
बङ्गलादेशलाई ४० मेगावाट बिजुली निर्यात गरिँदै
विद्युत व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो ।
अमेरिकी डलर र युरोको भाउ बढ्यो
राष्ट्र बैंकका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।
पर्यटकीयस्थल खटाङ
सुर्खेतको गुर्भाकोट नगरपालिका–८, मेहेलकुना क्षेत्रमा भेरी नदीले चारैतिरबाट घेरेको पर्यटकीयस्थल खटाङ क्षेत्र ।
धान थन्क्याउने चटारो
वीरेन्द्रनगर नगरपालिका ३ मसुरिखेतमा थ्रेसरको सहायताले धान झार्दै किसान । तिहार सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो छ ।
३ महिनामा एक लाख ७० हजार बाहिरिए
वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा एक सय ११ र व्यक्तिगतरूपमा एक सय ७८ वटा देशलाई खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि एक हजार पाँच सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।
कर्णालीमा इन्टरनेट पहुँच बढ्दै
कर्णालीका १० जिल्लाका ७९ वटा स्थानिय तहमा इन्टरनेटको पहुँच पुगेको छ ।