रापानी झरना

Avatar
कर्णाली विजनेश जाजरकोट - ३ माघ २०७७, शनिबार

जाजरकोटको बारेकोट–८, लैखम गाउँबाट करिब १ किलोमिटर दक्षिण पूर्वमा अवस्थित रापानी झरना ।
झरनासम्म पुग्नलाई पर्यटन पदमार्ग निर्माण गर्न सके पर्यटकहरूले सहजै अवलोकन गर्न टेवा पुग्ने देखिन्छ । (तस्विरः बद्रि पन्त/जाजरकोट)

थप समाचार

जग्गाधनीलाई थाहै नदिएर जग्गा बेचियो

३ माघ २०७७, शनिबार
‘नक्सा लिनको लागि नापी कार्यालयको कम्प्युटर सिस्टममा कित्ता नम्बर भिडाउँदा नभेटिएपछि खोजी गरेका हौं’ रावतले भने, ‘नापी शाखाका प्रमुख राजेन्द्र थापाको सहयोगमा जग्गा भएको क्षेत्रको ट्रेस नक्सा हेर्दा जग्गा ६ कित्तामा बाडिएको थाहा पाइयो ।’