सुनको मुल्य उकालो तर्फ

Avatar
कर्णाली विजनेश काठमाडौं - १९ फाल्गुन २०७७, बुधबार

सुनको मूल्य पुनः बढेको छ ।

मंगलबार प्रतितोला एक हजार ७०० ले घटेको सुनको मूल्य बुधबार भने ५०० रुपैयाँ बढेको हो ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबारका लागि भने ८७ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन मंगलबार प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भएकामा बुधबार भने तोलामा ८७ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

थप समाचार

मोलुङ हाइड्रोपावरको आइपिओ निष्कासन हुने

१९ फाल्गुन २०७७, बुधबार
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गर्ने सय रूपैयाँ अंकित दरको ३५ लाख ३१ हजार कित्ता सेयर (आइपिओ) निष्कासन गर्न सन्राइज  क्यािपटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।