विश्व बैंकको सहयोगमा महावै गाउँपालिकाको मुकाम जोड्ने सडक बन्दै
उक्त सडकको मर्मत, कालोपत्र, स्तरोन्नति हुने त्यसका लागि स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रमले ठेक्कालगायतका अन्य काम गर्ने गाउँपालिकाले जनाएको छ ।
उक्त सडकको मर्मत, कालोपत्र, स्तरोन्नति हुने त्यसका लागि स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रमले ठेक्कालगायतका अन्य काम गर्ने गाउँपालिकाले जनाएको छ ।
उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार रहेकी तिमल्सीनाले उपनिर्वाचनमा कुल एक हजार ६ सय ३७ मत ल्याएकी थिइन् ।
अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ८२ र बिक्रीदर एक सय ७२ रुपैयाँ ५८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका मोतीराम खत्री निर्वाचित भएका छन् ।
दैलेखको दुल्लु नगरपालिका–१३ को वडा अध्यक्ष पदमा नेकपा एमालेका लालबहादुर शाही निर्वाचित भएका छन् ।
नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रका उम्मेद्वार देवका लामिछाने निर्वाचित भएकी छिन् ।
कुसे गाउँपालिका–७ को वडा अध्यक्ष पदमा खम्बबहादुर सिँह निर्वाचित भएका छन् ।
स्थानीय तहको उपनिर्वाचन–२०८१ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेद्वार रहेका शाहीले कुल एक सय ४३ मत ल्याएका थिए ।