Editorial

सम्पादकीयः फितलो प्रशासनले दुर्घटना जोखिम !

खटाइएका कर्मचारीहरु भनेको मान्दैनन्, जिम्मेवारी पुरा गर्दैनन्, आर्थिक लाभको प्रलोभनमा परेका छन् भने उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । बजारमा हल्ला भए अनुसार ‘ट्राफिक पोष्टले माथिसम्म पु¥याउनुपर्छ’ भन्ने जस्तै अघोषित व्यवहार हो भने नागरिकको जीवनमा खेलवाड गर्ने अधिकार कसैलाई छैन ।