सर्केगाडको उपाध्यक्षमा माओवादी केन्द्रकी तिमल्सीना निर्वाचित
नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार रहेकी तिमल्सीनाले उपनिर्वाचनमा कुल एक हजार ६ सय ३७ मत ल्याएकी थिइन् ।
नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार रहेकी तिमल्सीनाले उपनिर्वाचनमा कुल एक हजार ६ सय ३७ मत ल्याएकी थिइन् ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका मोतीराम खत्री निर्वाचित भएका छन् ।
दैलेखको दुल्लु नगरपालिका–१३ को वडा अध्यक्ष पदमा नेकपा एमालेका लालबहादुर शाही निर्वाचित भएका छन् ।
नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रका उम्मेद्वार देवका लामिछाने निर्वाचित भएकी छिन् ।
कुसे गाउँपालिका–७ को वडा अध्यक्ष पदमा खम्बबहादुर सिँह निर्वाचित भएका छन् ।
स्थानीय तहको उपनिर्वाचन–२०८१ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेद्वार रहेका शाहीले कुल एक सय ४३ मत ल्याएका थिए ।
उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर ३ सय ७६ जना उम्मेदवार छन् । उपनिर्वाचन हुने स्थानीय तहमा २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् ।
मौन अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा आयोजना गर्न, जुलुस निकाल्न, नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाइने छैन ।
जिसपले विद्यालयलाई शान्ति क्षेत्रको रूपमा कायम राख्न र उक्त क्षेत्रमा कुनै पनि राजनीतिक कार्यक्रम नगर्न सम्पूर्ण राजनीतिक दल र सम्बन्धित सबैमा अपिलसमेत गरेको छ ।