Market

कति छ विदेशी मुद्राको विनिमय दर ?

अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ८२ र बिक्रीदर एक सय ७२ रुपैयाँ ५८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

Market

परिपक्व साँवा तथा ब्याज भुक्तानी लिन आग्रह

राष्ट्र बैङ्कले सूचनामार्फत २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा ब्याज आर्जित भुक्तानी लिन बाँकी रहेकाले यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ ।