No posts found.
प्रत्येक वर्ष विनियोजित सबै बजेट कार्यान्वयन नभएर फिर्ता हुने क्रम कायमै छ ।
विगतमा आठ क्विन्टलभन्दा बढी उत्पादन नहुने गरेकामा यस वर्ष बढी खेती गर्नेले १५ क्विन्टल र कम खेती गर्नेले चार क्विन्टलसम्म सिमी उत्पादन गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष करिब ८० प्रतिशतले उत्पादन वृद्धि भएको हो ।
‘सुर्खेत स्थित कृषि बजारमा साउन यता आठ सय ९६ मेट्रिक टन स्याउ आयात हुँदा जुम्लाबाट आठ सय ४४ र चीन तथा भारतबाट ५२ मेट्रिक टन स्याउ भित्रिएको हो ।’
‘कर कार्यालय, नगरपालिका अनि घरेलुमा पनि कर बुझाउनुपर्छ । कहाँ–कहाँ कर बुझाई सक्ने । साना व्यवसायका लागि धेरै नै भयो यो कर ।’
कर्णाली प्रदेश सरकारले पूँजिगत बजेट तर्फ ७६ करोड १३ लाख ५८ हजार नौं सय १३ रुपैयाँ खर्च गरेको छ । २०८१/०८२ का लागि कर्णालीले पूँजिगत तर्फ १८ अर्व ७५ करोड ५१ लाख ६८ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
No posts found.