Multimedia

कोदो केलाउँदै

हुम्लाको सिमकोट गाउँपालिका–२, ठेहे गाउँमा परम्परागत तरिकाले कोदो केलाउँदै स्थानीय ।

Multimedia

रुकुम पश्चिममा असिना पानी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ स्थित नुवाकोटमा परेको असिना पानी । जिल्लाको विभिन्न ठाउँमा सोमबार असिना परेको छ । (तस्बिर: परिचन्द्र खत्री)

Multimedia

मार्सीधान थन्क्याउदै किसान

जुम्लाको तातोपानी गाउँपालिका–१, राँकाका किसान लठ्ठीको सहायताले खेतमा मार्सीधान झाँदै । यति बेला यहाँका किसानलाई धान घर भित्र्याउन चटारो परेको छ ।

Activity

बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने सम्झौता ऐतिहासिक: ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने ऐतिहासिक सम्झौता भएको बताए ।

Activity

कोरोना बिमाको रकम माग गर्दै रिट दायर

बिमक सङ्घले सरकारले कोरोना बिमाको करिब ११ अर्ब ३४ करोड रुपियाँ दाबी भुक्तानी दिन आलटाल गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।

Multimedia

बजार लैजान व्यवस्थापन गरिएको जुम्लाको स्याउ

जुम्लाकोे तिला गाउपालिका–२ मा व्यापारीले संकलन गरेर बजार ल्याउन व्यवस्थापन गरी राखेको स्याउ । यहाँको स्याउ सुर्खेत, काठमाडौँलगायतका बजारमा बिक्री गरिन्छ । (तस्बिरः विजय रावत/रासस)