Activity

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

तीन सय नौ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर एक लाख ७० हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

Multimedia

तरकारी बिक्री

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित, झिङौरामा चार वर्षको छोरालाई ठेलामै सुताएर तरकारी बिक्री गर्न हिँडेका सल्यान कालिमाटीका विजय बिक । (तस्बिरः कुलदीप न्यौपाने/रासस)

Multimedia

डोल्पाको ‘राक्षस ताल’

डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल । तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ । यो ताल पानको पात आकार जस्तै देखिने भएकाले पछिल्लो समय ‘माया’ तालको समेत उपमा दिन थालिएको छ । । तस्बिरः रामचन्द्र न्यौपाने/रासस

Activity

वन्यजन्तुबाट पीडितलाई क्षतिपूर्ति वितरण

प्रत्येक वर्ष डोल्पाबाट जडीबुटीबाट तीन करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन भएर केन्द्रमा जाने गरेको बताउँदै बीमा र विकास निर्माणवापत जिल्लामा भित्रने रकम पीडितलाई उपलब्ध गराइएको संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।